डाक्टर गोविन्द केसी रिहा - keshabtimes

Breaking

guys this is blog about everything good.so subscribe like if u like it be sure to follow me .

ads

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Wednesday, January 10, 2018

डाक्टर गोविन्द केसी रिहा

अदालतको अवहेलना गरेको आरोपमा गिरफ्तार गरिएका डाक्टर गोविन्द केसीलाई बुधवार सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ।
आदेशमा केसीले आफ्नो बयानका क्रममा अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको भन्दै उनको स्वास्थ्य अवस्थालाई समेत दृष्टिगत गरेर हाललाई रिहा गरी बाँकी कारबाही गर्नु भनिएको छ।
साथै उक्त आदेशमा प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताका प्रतिलिपि झिकाउनुका साथै न्यायपरिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिसमेत झिकाउन आदेश गरिएको छ। डाक्टर केसीले ती विषयमा अदालतमै प्रश्न उठाएका थिए।
उक्त आदेश सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दिएको हो।

No comments:

Post a Comment

Nepal in World War II

nepalese are brave Main article:  Military history of the British Commonwealth in the Second World War Gurkhas advancing with tan...

Post Top Ad